दसैं तिहारमा बज्रको उपहार «

दसैं तिहारमा बज्रको उपहार

बज्र ग्रुपले हरेक वर्ष ल्याउँदै आएको बज्र स्यानिटरि वेरको बडा दसैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ ।
बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगायतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्बो, स्क्र्याच कुपन, दुई वटा किन्दा एउटा निःशुलकलगायतका आकर्षक अफरहरु आगामी कात्र्तिक १० गतेसम्म सञ्चालन हुने रहने कम्पनीले जनाएको छ ।
बज्र ग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तर्राष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापनाको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले विभिन्न उत्कृष्ट ब्राण्डका सम्पूर्ण सामग्रीहरु बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्