सिद्धार्थ बैंकको भिसाकार्डमा १ सय रुपैयाँ फिर्ता «

सिद्धार्थ बैंकको भिसाकार्डमा १ सय रुपैयाँ फिर्ता

सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरूलाई लक्ष्य गरी नगदफिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत पहिलो पटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरूले १ सय रुपैयाँ नगद क्यास ब्याक पाउने जनाएको छ । त्यस्तै ती अनलाइन कारोबारहरूलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका विविध प्रणालीमा प्रयोग गर्न सकिने र यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरूको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा वान टाइम पासवोर्ड आउँने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्