Logo

सुनचाँदी व्यवसायी संघको म्याग्दीको अध्यक्षमा बानियाँ

म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा अमित बानियाँ निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा भएको पाँचौ साधारण सभा तथा तेस्रो अविधेशनबाट बानियाँको अध्यक्षतामा नया ाकमर्यसमिति चयन भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराईली, महासचिवमा कमल विश्वकर्मा, सचिवमा रामबहादुर विश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह–कोषाध्यक्षमा नारायणप्रसाद सेन्चुरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्