सिटिजन्स बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता «

सिटिजन्स बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

 जनरल इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेसनलबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका  निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा–सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । जनरल इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेसनलबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका  निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा–सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्