मुस्ताङको घरपझोङ गाउँपालिकाको ठिनी गाउँ प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार कारोबार सम्बाददाता 1k Shares मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित रहेको ठिनी गाउँ । थकाली जातिको कलासंस्कृति लगायतको जीवनशैली भल्किने ठिनी गाउँमा ११० घर रहेको छ । नेपालको पहिलो थकाली होमस्टेको रूपमा ठिनी गाउँलाई चिनिन्छ । तस्बिर : धिरन खत्री #घरपझोङ गाउँपालिका #ठिनी गाउँ #मुस्ताङ