सलाम एयरबाटराष्ट्रिय क्रिकेट टीमओमान प्रस्थान «

सलाम एयरबाटराष्ट्रिय क्रिकेट टीमओमान प्रस्थान

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को आयोजनामा ओमानमा हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टिम सलाम एयरमार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित २२ जनाको टिमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका सञ्चालक एवम् आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाइ गरे ।
आईसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टिम ओमान गएको हो ।

प्रतिक्रिया दिनुहोस्