हेलिकप्टरमार्फत गर्भवतीको उद्धार «

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक- एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि पाँचपोखरी थाङपाल गाउँपालिका- ३ भोताङकी २२ वर्षीया लक्ष्मी तामाङलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइँदै । तस्बिरः देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्