रक्षा बन्धनमा सेलपेको विशेष अफर «

रक्षा बन्धनमा सेलपेको विशेष अफर

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट ५ हजार वा त्यो भन्दा बढीको सामान खरिद गरेमा पाँच सय क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्