कामना सेवा विकास बैंकको नयाँ शाखा तनहुँको डुम्रेमा «

कामना सेवा विकास बैंकको नयाँ शाखा तनहुँको डुम्रेमा

कामना सेवा विकास बैंककोे तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित शाखा कार्यालयको पुननिर्माण गरी सञ्चालनमा ल्याइएको छ । सोसल मिडिया बैंकिङ, एसएमएस बैंकिङलगायत विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्