हुन्डाई इलाइट आईट्वान्टी नयाँ रूपमा आउने «

हुन्डाई इलाइट आईट्वान्टी नयाँ रूपमा आउने

कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले आफ्नो प्रिमियम ह्याचब्याक कार इलाइट आईट्वान्टी नयाँ अवतारमा ल्याएको छ । नयाँ कारमा कम्पनीले विभिन्न विशेषताहरु थप गरेको जनाएको छ ।
योसँगै कम्पनीले सवारी उत्पादनमा लाइनअप समेत गर्ने भएको छ । नयाँ इलाइट आईट्वान्टीको मूल्यमा समेत केही बढोत्तरी गरिएको छ । हुन्डाई नयाँ इलाइट आईट्वान्टीको मूल्य पहिलेको तुलनामा ६ देखि ७ हजार भारतीय रुपैयाँ वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्