महिला टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित «

महिला टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ-नेपालले महिला टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात परेको छ ।
थाइल्याण्डमा जारी टी-२० क्रिकेट आइतबारभएको खेलमा मलेसियालाई ६ विकेटले हराएको हो ।
जम्मा ६५ रनको लक्ष्य पाएको नेपालले १६.२ ओभरमा ४ विकेट घुमाएर लक्ष्य पुरा गरेको छ ।
हिजो भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्