माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण «

माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण

मामाछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण गरेको छ । बैंकले महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासबाँरीसम्म १०० बिरुवा रोपेको गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक केसीले वृक्षरोपण गरेका थिए । बैंकले १६१ शाखा र १६७ शाखारहित बैकिङ सेवाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्