हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण «

हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिअनुसार हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुका लागि सहयोगी हुने बविस्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्