महर्जन कम्प्लेक्स २०७६ नयाँ वर्षमा «

महर्जन कम्प्लेक्स २०७६ नयाँ वर्षमा

राजधानीको मुटु न्युरोडमा बनिरहेको देशकै पहिलो सम्पदामैत्री व्यावसायिक भवन यही नयाँ वर्ष २०७६ मा खोल्ने तयारी भइरहेको छ । भवन निर्माणको स्वीकृति दिने अधिकारप्राप्त निकाय महानगरपालिकबाट ४ तल्ला र बेस्मेन्ट सहितको स्वीकृति नक्सा पास गरेको र हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभन्दा बाहिर रहेको तथ्यलाई लुकाएर जानाजान दुःख दिने नियतले भवनको बेस्मेन्ट पुर्नुपर्छ र मापदण्डविपरीत बनेको संरचनालाई भत्काउनुपर्छ भनी दायर गरिएको रिट निवेदनलाई हालै सर्वोच्च अदालतले निवेदकको जिकिर नपुगेको भनी सो बेस्मेन्ट पुर्नु नपर्ने फैसला गरेकोबाट पनि समयमा नै ुमहर्जन कम्प्लेक्सु खुल्न बल पुगेको कृष्णलाल महर्जनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्