चेम्बरको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन

नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिर्लाइ पूर्णता दिएको छ । अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा गठित लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिमा मनोनित भएका सदस्हरुलाई प्रमाणपत्र हस्तान्तरण गरे ।