एनएमबि बैंकको फिक्स्ड ब्याजदरमा अटो लोन «

एनएमबि बैंकको फिक्स्ड ब्याजदरमा अटो लोन

एनएमबि बैंकले ८.४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । यो अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको पनि बैंकले जनाएको छ । यो ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना रहेको बैंकले जनाएको छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्