नेपाल एसबीआई बैंकको नाफा २४.४१% ले वृद्धि «

नेपाल एसबीआई बैंकको नाफा २४.४१% ले वृद्धि

 नेपाल एसबिआई बैंकले आव ०७४/७५ मा खुद ब्याज आम्दानी २९९.७२ करोड रुपैयाँमा ३८.३० प्रतिशतले वृद्धि भई यस वर्ष ४१४.५० करोड पुगेको जनाएको छ । यस्तै, बैंकको सञ्चालन मुनाफामा २४.४१ प्रतिशतको वृद्धि हासिल भई रु. २७६.१७ करोड पुगेको तथा बैंकको आव ०७४/७५ को मुनाफामा २९.३२ प्रतिशाको वृद्धि हासिल गरी मुनाफा रु.२०२.३५ करोड आर्जन गर्न सफल भएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्