रियलमी ७ र सी १२ को मूल्य घट्यो «

रियलमी ७ र सी १२ को मूल्य घट्यो

रियलमी ७ र सी १२ को मूल्य घटेको छ । रियलमीले नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो । चुनौतीदेखि उन्नतिसम्म नारासहितको ब्राण्डको विश्वास र उन्नत प्रविधिको लोकप्रियताका साथ अगाडि बढिरहेको रियलमीले अग्रगामी प्रदर्शनी, क्षमतावान क्यामेरा र अल्ट्रा स्मूथ डिस्प्लेका साथ अलराउन्डर बनाउने कम्पनीको दावी छ ।
रियलमी सी १२ ले मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ, जसले मोबाइलको प्रयोगलाई महत्वपूर्ण ढंगले अघि बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । टिकाउ ब्याट्रीले मोबाइल फोनप्रति युवालाई आकर्षित गर्ने भन्दै कम्पनीले प्रयोगलाई उत्कृष्ट बनाउन मद्दत गर्ने जनाएको छ ।
फोटोग्राफीका लागि उत्कृष्ठ रहेको रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपीवा ईद् एंगलको क्वाड क्यामेरासहित उपलब्ध छ । उच्च सेन्सर साइजद्वारा नेतृत्व गरिरहेको उद्योगले रियलमी ७ मुख्य लेन्स ६५ एमपीको उच्च रिजोलुशनका

प्रतिक्रिया दिनुहोस्