नेपाल एग्रो लघुवित्तद्वार विपद व्यवस्थापन कोषमा रकम सहयोग «

नेपाल एग्रो लघुवित्तद्वार विपद व्यवस्थापन कोषमा रकम सहयोग

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट क्षतिग्रस्त भएकाहरुको राहतका लागि ९८ हजार ६८२ रुपैयाँ सहयोग गरेको छ । वित्तिय संस्थाले गण्डकी प्रदेशको विपद व्यवस्थापन कोषमा जम्मा हुनेगरी सो रकम बराबारको चेक हस्तानतरण गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विपदमा परेकाहरुलाई सबैले सयोग गर्नुपर्ने बताए । उनले वित्तिय संस्थाले गरेको सहयोग रकम पीडितको आवश्यकता पूर्ति गर्न सहयागी हुने विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्