रारामा रहेका आर्धादर्जन शैचालय प्रयोगविहीन पर्यटक शौच गर्न जङ्गलतिर

नेपालको ठूलो र कर्णाली प्रदेश अन्तर गर्त रारा तलको किनारमा रहेका आर्धा दर्जन लाखै मूल्यका शौचालयहरू प्रयोगविहीन भएका छन् ।
कर्णाली प्रदेश सरकार र रारा राष्ट्रिय निकुन्जले प्रतेक बर्ष रारा तालको किनारमा लाखै मूल्यका आधा दर्जनभन्दा बढीका शौचालय निमाण गरीएको भए पनि निकुन्ज भित्रको सम्पनिको संरक्षणको जिम्मा लिएको रारा राष्ट्रिय निकुन्ज कार्यालयको कमिकमोजोरीले निमार्ण भएको शौचमा पानिको ब्यावस्था नभएको, शौचालयभित्र जता ततै दिशा पिसाव गरीएको हुनाले रारा घुम्न आएका आन्तरीक तथा बाहीय पर्यटकहरूलाई शैच गर्न निकै गारो हुर्ने भएको र जङ्गलमा गएर शैच गनुपरेको रारा घुम्न आएका पर्यटकहरूको गुनासो रहेको छ ।
रारा घुम्न आउर्ने आन्तरीक तथा बाहीय पर्यटकहरूलाई शौच गर्न रारामा निकै गारो छ र राज्यले शौचालय बनाउनको लागी लाखै रकम खर्च गरेर शौचालय बनाएको छ । तर भित्र कुनैमा प्यान भरी दिशा, ढुङ्गा भरिएका छ न भर्ने पानिकै कुनै पनि ब्यावस्था नभएको हुदा रारा घुम्न आउला खुल्ला चौरमा र जङ्गलमा शौच गर्नुपर्ने अबस्था छ यसको बारेमा सरोकारवाला निकायको समयमा ध्यान जान जरुली देखीन्छ आन्तरीक पर्यटक धीरेन्द्रबहादुर भामले बताएका छन ।
रारा राष्ट्रिय निकुन्जले रारा ताल वरीपोरी रहेका शौचालयलगायत अन्य क्षेत्रको सरसफाई गर्ने एक जनालाई मासिक पारिश्रमीम दिर्ने गरी कर्मचारी राखेपनि शौचालय र अन्यको कुनै क्षेत्रको सरसफाइ नभएको देखीन्छ ।
रारा तालको किनारदेखि केही टाढा रारा घुम्न आयर्ने पर्यटकहरूलाई सहज आराम, मनरन्जनको लागी भ्यूटावर मचान घर, शौचालय, अन्य पूर्वधार निमार्ण गरीएको भए पनि यसलाई ब्यावस्थापन गर्न निकै गारो हुने रहेछ ।
रारा घुम्न आउर्ने पर्यटकहरूले एक पटक त हो भन्दै जथा भाबी शैच गर्नाले समस्या आएको र कार्यालयमा जनशक्ति कम भएको हुनाले गारो भएको हो अवका दिनहरूमा सरसफाई गर्ने जनशक्ती थप गरी सुधार गर्ने रारा राष्ट्रिय निकुन्जका कार्यालय प्रमुख बद्री बिनोद दाहालले बताएका छन् ।
शौचालय सफा गर्ने कर्मचारी भन्छन नियमित सफा गर्ने गरेको जिकीर गर्ने गरेका छन । पर्यटकहरूमाथि घुम्छन् उतै दिशा पिसाव गर्ने गर्छ महीले के गरु भन्दै रारा ताल वरी पोरी सफा गर्न रारा राष्ट्रिय निकुन्जले राखेका कर्मचारी सिंह बिकले बताउर्ने गरेका छन् ।