सेलपेको वालेट सेवा «

सेलपेको वालेट सेवा

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको दोस्रो चरणको योजना सुरु गरेको जनाएको छ । यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा ४ प्रतिशत क्यास ब्याक तत्काल पाउने जनाइएको छ । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्