आरबीबी म्युचुअल फण्ड १ लाई अनुमति «

आरबीबी म्युचुअल फण्ड १ लाई अनुमति

‘आरबीबी म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ । यो ‘आरबीबी म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।
कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी अनुमति दिइएको बताइएको छ । यस योजनाको आकार एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्