हुन्डाईको विन्टर डिलाइट अफर «

हुन्डाईको विन्टर डिलाइट अफर

काठमाडौं-हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत आकर्षक नगद उपहार १ वर्षको निःशुल्क बिमा, १ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस, १५ हजारसम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेञ्ज र मूल्यांकन सुविधा उपलब्ध छ ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १४ शोरुम र १६ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । सबै हुन्डाईका गाडीहरू ४ वर्षको निःशुल्क सर्भिसिङ ३ वर्षको सहित उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्