सञ्चालकको नियुक्ति तथा शपथ ग्रहण «

सञ्चालकको नियुक्ति तथा शपथ ग्रहण

नेपाल बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त सुमन दाहालले पद तथा गोपनियतामा सपथ लिएक छन् । बैंकको रिक्त रहेको सञ्चालक समिति सदस्यमा नियुक्त भएका अर्थ मन्त्रालयका सहसचिव दाहालले सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीसमक्ष सञ्चालक पदको पद तथा गोपनियताको शपथ लिएका हुन् ।


शपथ ग्रहण लगत्तै नवनियुक्त दाहालले बैंकको सर्वोपरी हितमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्