सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकको शाखा «

सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकको शाखा

एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उप–महानगरपालिका–५, सुनसरीस्थित पचरुखी शाखाको एनआईसी एसिया बैंकका प्रमुखबजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीबाट सोमबार अएक भव्य समारोहकाबीच उद्घाटन भयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखा रहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैकले दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्