नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकको सहयोग «

नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकको सहयोग

 माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई तीन लाख सहयोग रकम उपलब्ध गराएको छ ।
कोराना महामारी रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिकउत्तरदायित्व अनुरुप उक्त रकम सहयोग गराएको बैंकको विराटनगर शाखाका प्रबन्धक चन्दन पोखरेलले जानकारी दिए । बैंकले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न निकायलाई सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्