मुक्तिनाथ विकास बैंकद्वारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यानकक्ष निर्माणका लागि १ लाख रुपैयाँ सहयोग स्वरूप चेक प्रदान गरेको जनाएको छ । उक्त चेकजीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईंले ग्रहण गरेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्