निर्माण त गरियो, पानी पर्दा के हुने हो ? «

निर्माण त गरियो, पानी पर्दा के हुने हो ?

निर्माण त गरियो, पानी पर्दा के हुने हो ?रामेछापको खाँडादेवी र सिन्धुुलीको सुनकोसी गाउँपालिका जोडने कल्भर्ट । खाँडादेवी, सुनापती गाउँपालिका र मध्यपहाडी लोकमार्ग एवं सुनकोसी खाँडादेवी बालुवा प्रशोधन केन्द्रको ४६ लाख ३४ हजार ५ सय २९ को लगानीमा सो कल्भर्ट निर्माण गरिएको हो । उक्त कल्भर्ट निर्माण भएसँगै सुनापती, खडादेवी र दोरम्बा गाउँपालिकाका दैनिक हजारौंको संख्यामा काठमाडौं र तराईबाट ओहोरदोहोर गर्ने यात्रीलाई सहज भएको छ । उक्त कल्भर्टको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको थियो । 

तस्बिर : रमेश ढुंगेल

प्रतिक्रिया दिनुहोस्