मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सौंठा मावि रतुवामाई, मोरङलाई विद्यालयको भौतिक संरचना पुनर्निर्माण तथा मर्मत सम्भारसम्बन्धी परियोजना आईसिटी तथा विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि ४० हजार रुपैयाँ सहयोग स्वरुप चेक प्रदान गरेको जनाएको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद कोइरालालाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्