Logo

खै खाजा!

काठमाडौंको वसन्तपुरमा दाताले उपलब्ध गराएको खाजा लिन लाइनमा लागेका मजदुर । कोरोना महामारीका कारण लागू भएको निषेधाज्ञाका कारण धेरैको रोजीरोटी गुमेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्