प्राइम कमर्सियल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त «

प्राइम कमर्सियल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

प्राइम कमर्सियल बैंकको सञ्चालकमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दुई वर्षका लागि सञ्चालकमा नियुक्त गरेको हो । बैठकले सदस्य कायम रहेसम्म श्रेष्ठले सञ्चालक समितिको अध्यक्षता गर्ने जिम्मेवारी पनि दिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्