Logo

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सरकारले स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गर्ने भएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ भने सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्