कोरोना रोकथाम गर्न प्रभु क्यापिटलको सहयोग «

कोरोना रोकथाम गर्न प्रभु क्यापिटलको सहयोग

प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न सामग्री सहयोग गरेको छ । कम्पनीले अछाम जिल्लामा कार्यरत सम विकास नेपाललाई विभिन्न सामग्री सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्