नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित «

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा स्थगित भएको छ । गत चैत २७ गते तोकिएको साधारण सभामा गणपुरक संख्या नपुगेर स्थगित भएको साधारणसभा पुनः गर्नका लागि कोभिडको महामारीबाट मुलुकभर निषेधाज्ञा भएकाले अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्