सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा «

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको छ ।
उक्त निर्णय बीमा समितिबाट स्वीकृत भएपछि वितरणको प्रस्ताव अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्