Logo

अनलाइनबाटै नबिल बैंकमा आइकार्डका लागि निवेदन दिन सकिने

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो वेबसाइटमार्फत नबिल आइकार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।
यो सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले बैंकको वेबसाइटमा कार्डका लागि निवेदन दिन सक्नै बताइएको छ । कार्डको बारेमा आवश्यक जानकारी पनि वेबसाइटमै उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
कोरोना महामारीको समयमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ सुविधा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्