प्रधानमन्त्रीको नयाँ खाता नेपाल बैंकमा «

प्रधानमन्त्रीको नयाँ खाता नेपाल बैंकमा

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा अनलाइमार्फत आफ्नो खाता खोलेका छन्
नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सीमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्