सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान «

सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

सांग्रिला डेभलपमेन्ट बैंकले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरू गरेको छ । बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरूको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल लिड डिस्प्ले बोर्ड जडान गरिएको हो ।
उक्त डिस्प्ले बोर्डले बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । य

प्रतिक्रिया दिनुहोस्