नदीमा चढाइएका सिक्का निकाल्न बालबालिका «

नदीमा चढाइएका सिक्का निकाल्न बालबालिका

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाटै बग्ने बागमती नदीमा चढाइएका सिक्का चुम्बक प्रयोग गरेर निकाल्दै बालबालिका । पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउनेहरूले बागमती नदीमा समेत सिक्का चढाउने गरेका छन् । नदीमा चढाइएका सिक्का निकाल्न बालबालिकाहरू दिनहुँ यसैगरी चुम्बक लिएर नदीमा पस्ने गरेका छन् ।

तस्बिर : पूर्णिमा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्