स्याङयोङ्ग मोटर्सको नयाँ वर्षको अफर «

स्याङयोङ्ग मोटर्सको नयाँ वर्षको अफर

नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा ‘स्याङयोङ्ग नव वर्ष अफर’ ल्याएको छ ।
रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुवल ट्रान्समिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन पाउने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने जनाइएको छ । नव वर्ष अफर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्