Logo

लन्डन वियर प्रतियोगितामा ‘अर्ना वियर’ विजयी


लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजयी बनेको छ । गत मार्च १७ मा लन्डनमा आयोजित ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना (८) तथा अर्ना लाइट वियर विजयी बनेको हो ।
उक्त कम्पनीले क्रमशः रजत र पदक पाउन सफल भएको छ । जुन विश्व वियर उद्योगमा उच्च मान्यता प्राप्त प्रतियोगिता हो । यति ब्रुअरी प्रालीले तीन वटा फरक–फरक विधामा उच्च अंक पाएर विशिष्ट श्रेणीको अवार्ड जितेको हो ।
अर्ना वियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनील बताएको छ । कम्पनीका अनुसार अर्ना वियर अन्तर्राष्ट्रिय वियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।

प्रतिक्रिया दिनुहोस्