नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत «

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा  रामकुमार महत नियुक्त भएका छन् । महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव छ । नेपाल बंगलादेश बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटलको पुँजी बजारमा सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्देश्य लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्