दुगडलाई प्रबल जनसेवाश्री सम्मान «

दुगडलाई प्रबल जनसेवाश्री सम्मान

के.एल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति राष्ट्रपति विद्या भण्डारीले शितल निवासमा भएको एक कार्यक्रममा दुगडलाई सो मानपदवीले सम्मान गरेकी हुन् । औद्योगिक व्यावसायिक क्षेत्रमा दुगडले पु¥याएको यागदानको कदर गर्दै राज्यको तर्फबाट भण्डारीले सम्मान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्