प्रभु क्यापिटलका कर्मचारीलाई तालिम कार्यक्रम «

प्रभु क्यापिटलका कर्मचारीलाई तालिम कार्यक्रम

प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिम कार्यक्रममा २० जना कर्मचारी रहभागी भएको बताइएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्