नेपाल फाइनान्सको शाखा कास्कीको माछापुच्छ्रेमा
नेपाल फाइनान्सले कास्की जिल्लाको माछापुच्छे« गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । कास्की जिल्लाको माछापुच्छ्रेगाउँपालिकको भुर्जुङ्गखोलामा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरे । नेपाल फाइनान्स निजी क्षेत्रबाट स्थापित भएको सबैभन्दा पुरानो फाइनान्स कम्पनी हो । फाइनान्सको शाखा संख्या ६ पुगेको छ ।
जनकपुरको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर समेत यसै आर्थिक वर्षमा ल्याउने तयारी गरेको छ ।