नयाँ वर्षमा हिरोको अफर «

नयाँ वर्षमा हिरोको अफर

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुुुन्न हात’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा एक लाख रुपैयाँ पााउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्