अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बिमा अभिकर्ता तालिम «

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बिमा अभिकर्ता तालिम

अजोड इन्स्योरेन्सले इलाममा २ दिने तीन दिने कृषि तथा पशुपक्षी बिमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । तालिममा कृषि तथा पशुपक्षी विभागका प्रमुख दिपक पोखरेल र का.मु.प्रबन्धक प्रेमराज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण दिएक थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्