ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा «

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा

ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो । तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्