सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि «

सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि

पाँचौं सिजनको ‘सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स’ को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एसिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोस्रो पटक प्रतियोगिताको उपाधि जितेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्