कामना सेवा विकास बैंकको अनलाइन बचत खाता «

कामना सेवा विकास बैंकको अनलाइन बचत खाता

कामना सेवा विकास बैंकले ‘केएस इन्स्टा’ नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकले बैंकको वेभसाइटमार्फत् केहि मिनेटमै खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् । यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाइल र इन्टरनेट बैकिङको सुविधा पनि छ ।

प्रतिक्रिया दिनुहोस्